पूजा हेगडेको ‘बोल्ड अवतार’

लोकपथ
208
Shares

काठमाडौं । पूजा हेगडे सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र प्रायः उनले आफ्ना फ्यानहरूसँग आफ्ना सुन्दर तस्बिरहरू सेयर गर्छिन्।

हालै, अभिनेत्रीले आफ्नो माल्दिभ्स छुट्टीको एक हट बिकिनी लगाएको तस्बिर सोशल मिडियामा सेयर गरेकी छिन्, जसमा उनी निकै बोल्ड देखिएकी छिन् । आफ्नो बोल्ड तस्बिरले फ्यानको मन जितेकी पूजाले फेरि एकपटक इन्टरनेटमा आतंक मच्चाइरहेकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

 

पूजा हेगडे

 

पूजा हेगडेको बोल्ड लुक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?