१० जेष्ठ २०७९, मंगलवार

पूजा हेगडेको ‘बोल्ड अवतार’

२०७८,माघ,५,बुधबार १५:३९

144
Shares

काठमाडौं । पूजा हेगडे सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र प्रायः उनले आफ्ना फ्यानहरूसँग आफ्ना सुन्दर तस्बिरहरू सेयर गर्छिन्।

हालै, अभिनेत्रीले आफ्नो माल्दिभ्स छुट्टीको एक हट बिकिनी लगाएको तस्बिर सोशल मिडियामा सेयर गरेकी छिन्, जसमा उनी निकै बोल्ड देखिएकी छिन् । आफ्नो बोल्ड तस्बिरले फ्यानको मन जितेकी पूजाले फेरि एकपटक इन्टरनेटमा आतंक मच्चाइरहेकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

 

पूजा हेगडे

 

पूजा हेगडेको बोल्ड लुक

 

प्रकाशित मिति: २०७८,माघ,५,बुधबार १५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । आयोजकले सलमान खान लगायत टिमको माग पुरा

काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने

काठमाडाैं । गायक अमृत एडीले ‘आऊ अलि वर आऊ’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रमोद पन्तको सङ्गीत र देवदत्त

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार  बालेन साहको सपोटमा ‘लौरो टेकौला’ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएकाे

ताजा समाचार

सलमान खान नेपाल नआउने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:३७
पचरौता नगरपालिकामा एमाले विजयी
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२५
सरकारले सिंहदरबारलाई चिटिक्क बनाउने !
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२१
हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२