कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण, सपरिवार संक्रमित

लोकपथ
231
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महामन्त्री शर्माले आफूसहित परिवारका सबै सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको ट्वीट मार्फत जानकारी दिएका छन् ।

सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाम संक्रमण पुष्टि भएको भन्दै आत्मआलोचित रहेको बताएका छन् । यसअघि करिब ८ महिनाअघि पनि आफूसहित स-परिवार नै संक्रमित भएका थिए । हाल स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?