रियलका लेजेन्ड फ्रान्सिस्को गेन्टोको अन्तिम बिदाइ तस्बिरमा हेर्नुहोस्

लोकपथ
420
Shares

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका लेजेन्ड फ्रान्सिस्को गेन्टोको निधन भएको छ । स्पेनका पूर्वविंगर समेत रहेका गेन्टोको ८८ वर्षको उमेरमा निधन भएको हो ।

गेन्टोले रियलमा १८ वर्ष बिताएका थिए । उनले १९५३ देखि १९७१ सम्म रियलका लागि खेलेका थिए ।

रियलका लागि गेन्टोले ६ पटक युरोपियन कप जितेका थिए । रियलका लागि उनले ६ सय खेलमा १ सय ८२ गोल गरेका थिए ।

रियलमा लेजेन्ड फ्रान्सिस्को गेन्टोको सम्मान : 

तस्बिर : रियल मड्रिड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?