कोरोना अपडेट : यस्तो छ विश्वको पछिल्लो अवस्था

लोकपथ
325
Shares

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसेको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३३ करोड २२ लाख १० हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै कूल कोरोना संक्रमितमध्ये २६ करोड ९४ लाख ९५ हजार २४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने कोरोनाका कारण हालसम्म विश्वभर ५५ लाख ६६ हजार ५ सय ५६ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा ९६ हजार ५०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?