१२ जेष्ठ २०७९, बिहीवार

कोरोना अपडेट : यस्तो छ विश्वको पछिल्लो अवस्था

२०७८,माघ,४,मंगलवार २२:२३

225
Shares

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसेको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३३ करोड २२ लाख १० हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै कूल कोरोना संक्रमितमध्ये २६ करोड ९४ लाख ९५ हजार २४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने कोरोनाका कारण हालसम्म विश्वभर ५५ लाख ६६ हजार ५ सय ५६ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा ९६ हजार ५०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार २२:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कश्मिर । जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ ।

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

ताजा समाचार

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
 २०७९,जेष्ठ,१२,बिहीवार १०:२३
पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५