१२ जेष्ठ २०७९, बिहीवार

पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै कोरोना संक्रमित थपिएका यी ५ जिल्ला

२०७८,माघ,४,मंगलवार २२:१०

360
Shares

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढि रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै कोरोना संक्रमित थपिएका यी ५ जिल्ला

काठमाडौं- ४००४
ललितपुर- ९७५
भक्तपुर – ५७०
मोरङ – ५०९
सुनसरी – ३१०

त्यसैगरी पछिल्लो २४ घण्टामा जम्मा ५ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १७ हजार ५ सय ४७ पुगेको छ ।

देशभर कोरोनाको कारण थप १ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ११ हजार ६ सय २४ पुगेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४४ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार २२:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भैरहवा । महिन्द्राले एसपी प्लस ट्याक्टरको सिरिज सार्वजनिक गर्दै विक्रीवितरण सुरु गरेको छ । महिन्द्रा ट्याक्टरको विक्रेता भैरहवास्थित अम्बु मार्केटिङले

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

ताजा समाचार

कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००
पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५
काठमाडौं महानगर-१३ मा एमाले विजयी
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४९
कभी इद कभी दिवालीमा जगपति भिलेन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४४
चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने
 २०७९,जेष्ठ,१२,बिहीवार १०:३६