काठमाडौं । वैदेशिक रोजगार विभागका उपसचिव भागेश्वर पाण्डेका चालक घुसहित पक्राउ परेका छन् ।
उनका चालक दामोदर रेग्मी ६ हजार घुसलिँदै गर्दा अख्तियारको टोलीमार्फत पक्राउ परेका हुन् ।
यसबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया