१३ जेष्ठ २०७९, शुक्रवार

काठमाडौं उपत्यकामा आमसभा, जुलुस र भेलामा रोक : के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (पूर्णपाठ)

२०७८,माघ,४,मंगलवार १५:००

324
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले थप कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक अत्यावश्यक सूचना जारी गर्दै आज राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाएको छ ।

त्यस्तै गोष्ठी सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप गर्दा भर्चुअल माध्यमबाट सञ्चालन गर्न आग्रह गरेको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनश्वासस्थ्यका मापदण्ड पालना गरी २५ जनाभन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार १५:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सर्वोच्च अदालतकाे पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएका छन् । काडमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा पहिलो बनेको एमाले यसपटक भने सबै प्रदेशमा दोस्रो स्थानमा

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५