१३ जेष्ठ २०७९, शुक्रवार

सुनको मूल्यमा सामान्य वृद्धि

२०७८,माघ,४,मंगलवार ११:४०

90
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो ।

आज तोलामा सुनको मूल्य १ सय रुपैयाँले वृद्धि भइ ९२ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य ९२ हजार १ सय रहेको छ ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्यमा स्थिरता छाएकोृ छ । सोमबार चाँदीको मूल्य १ हजार २ सय ५५ रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार ११:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सेयर बजार मापक सूचक नेप्से परिसूचक बिहीबार पनि वृद्धि भएको छ । पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर

काठमाडौं । मुलुकको अर्थतन्त्र तीब्र रूपमा डिजिटाइजेसनतर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने

धनगढी । सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ३० प्रतिशत मात्रै हुन सकेको छ । चालू आर्थिक

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५