आजको विनिमय : अमेरिकी डलरको भाउ ११८ रुपैयाँ, कुनको कति ? (विवरणसहित)

लोकपथ
247
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) को लागि विभिन्न देशका मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ रुपैयाँ रहेको छ । त्यसैगरी युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३ पैया कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ९२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३ सय ९४ रुपैयाँ २७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?