१० जेष्ठ २०७९, मंगलवार

प्रदेश नं २ को नाम मधेश प्रदेश कायम

२०७८,माघ,३,सोमवार १७:४६

189
Shares

काठमाडौं । प्रदेश नं २ को नाम मधेश प्रदेश राखिएको छ ।

आज (सोमबार) प्रदेश सभा सचिवालयमा भएको मतदानबाट दुई तिहाइ बहुमतसहित उक्त नाम पारित भएको हो ।

कुल १०४ मध्ये ९९ जना सांसद मतदानमा सहभागी रहेका थिए । ती मध्ये ८० जना सांसदले मतदान गरेका थिए । उक्त संख्या दुई तिहाई भन्दा बढी हो ।

त्यस्तै प्रदेशको स्थायी राजधानी जनकपुर धामलाई बनाइएको छ ।

प्रकाशित मिति: २०७८,माघ,३,सोमवार १७:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने घोषणा गरेको छ । सरकारले आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना गर्ने भएको छ । सरकारले सार्वजनिक

काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई सुम्पने तयारी गरिरहेको छ । नीति तथा

ताजा समाचार

कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१
सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:५१
आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४७
भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४३