प्रदेश नं २ को नाम मधेश प्रदेश कायम

लोकपथ
273
Shares

काठमाडौं । प्रदेश नं २ को नाम मधेश प्रदेश राखिएको छ ।

आज (सोमबार) प्रदेश सभा सचिवालयमा भएको मतदानबाट दुई तिहाइ बहुमतसहित उक्त नाम पारित भएको हो ।

कुल १०४ मध्ये ९९ जना सांसद मतदानमा सहभागी रहेका थिए । ती मध्ये ८० जना सांसदले मतदान गरेका थिए । उक्त संख्या दुई तिहाई भन्दा बढी हो ।

त्यस्तै प्रदेशको स्थायी राजधानी जनकपुर धामलाई बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?