५० हजार घुससहित शाखा अधिकृत ढुङ्गाना पक्राउ

वैदेशिक रोजगार विभागका शाखा अधिकृत रामप्रसाद ढुङ्गानालाई अख्तियार दुरुपयोग  अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

टोलीले ५० हजार घुससहित ढुङ्गानालाई बुद्धनगरबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?