कोरोना संक्रमणमुक्त भए प्रचण्ड

लोकपथ
221
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् ।

आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो ।

पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै प्रचण्ड कोनामुक्त भएको पुत्री रेणु दाहालले जनाएकी छन् ।
कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?