काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नारायण लम्साल बिजुली चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।
एमालेबाट निर्वाचित लम्सालले कुखुरा पालन व्यवसाय सञ्चालन गर्न विजुली चोरी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
उनलाई विद्युत् प्राधिकरण काभ्रे र प्रहरीको सयुक्त अनुगमन टोलीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया