राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकपथ
117
Shares

काठमाडौं । माघ ३ गतेलाई बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

संघीय संसदका महासचिव डा. भरत गौतमले आइतबार सुचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् ।

महासचिव गौतमले विशेष कारणबस बैठक बस्न नसक्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?