काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयको टोली आइतबार मानवीय सहायता सामग्रीसहित अफगानिस्तानको राजधानी काबुल जान लागेको हो ।
मानवीय सहायता सामग्रीमा औषधि, लत्ताकपडा र अन्य सामग्री रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया