२७ श्रावण २०७९, शुक्रवार

सेञ्चुरी क्यापिटल मार्केट्सको सीइओमा रमेश कुमार श्रेष्ठ

२०७८,पुष,३०,शुक्रवार १९:१५

117
Shares

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् ।

रमेश कुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए। वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार १९:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सञ्चालनमा रहेका २६ वटा बैंकहरुको वितरणयोग्य नाफा अर्थात आफ्ना सेयरधनीहरुलाई लाभांशको रुपमा वितरण गर्न सक्ने नाफा ५९ अर्ब

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई NCHL द्वारा प्रर्वद्धित Nepal Pay क्युआर कोड हस्तान्तरण गरेको छ ।

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट

ताजा समाचार

घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला
 २०७९,श्रावण,२७,शुक्रवार २१:११
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९
बन्द प्रशिक्षणबाट बाहिरिए पन्ध्र खेलाडी
 २०७९,श्रावण,२७,शुक्रवार २०:०८