२७ श्रावण २०७९, शुक्रवार

कोरोना नियन्त्रणमा एमालेले सरकारको ध्यानाकर्षण गराउने

२०७८,पुष,३०,शुक्रवार १८:३७

108
Shares

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग छलफल गर्ने भएको छ ।

नेकपा एमालेका नेता योगेश भट्टराईले माघ १ गते बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएका छन् । उनले भेटका क्रममा प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका बारेमा ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर कोरोना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने भएको हो ।

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार १८:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर गरिन् आत्मदाहको प्रयास, पेट्रोल छर्किएर शरीरमा आगो लगाउन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काे १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको

काठमाडौं । राजनीतिमा युवाको सहभागिता सुनिश्चित गर्न फोर एच नेपालले सरकार समक्ष माग गरेको छ । आज (शुक्रवार) अन्तर्राष्ट्रिय युवा

काठमाडौं । आज (शुक्रबार) निर्वाचन आयोगमा चार दल दर्ता भएका छन् । आयोगले दिएको तथ्याङ्क अनुसार संघ तथा प्रदेश सभा

ताजा समाचार

घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला
 २०७९,श्रावण,२७,शुक्रवार २१:११
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९
बन्द प्रशिक्षणबाट बाहिरिए पन्ध्र खेलाडी
 २०७९,श्रावण,२७,शुक्रवार २०:०८