७ माघ २०७८, शुक्रवार

कर्णाली प्रदेशमा २३ अर्बको बजेट ल्याइँदै

२०७५,जेष्ठ,३०,बुधबार १४:५५

0
Shares

सुर्खेत– आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब रु २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय प्रस्तुत गरिने बजेटमध्ये सरकारको अनुदानबाट रु नौ अर्ब १३ करोड, राजस्वबाट करिब रु पाँच अर्ब ६७ करोड र सशक्त अनुदानबाट रु छ अर्ब ६१ करोड प्राप्त हुने बताए ।

राजस्व संकलनको अवस्था कमजोर रहेको भन्दै उहाँनले यसलाई बढाउने प्रयास गर्ने बताए । “यस पटक यही बजेटलाई कार्यान्वयन गर्नुप¥र्यो’ उनले भने, आगामी वर्ष बजेटको आकार बढाउनेछौ ।”

असारे विकास मोडललाई निरुत्साहित गर्ने र हतारमा बजेट बाड्ने प्रवृक्तिको अन्त्य गरेर बजेट दुरुपयोग हुनबाट रोक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार १४:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एसिया बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार दोस्रो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्राे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक

काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि

ताजा समाचार