६ माघ २०७८, बिहीवार

‘ए मेरो हजुर-४’ काे टिजर सार्वजनिक

२०७८,पुष,३०,शुक्रवार १२:३५

657
Shares

काठमाडौं । सुपरहिट नेपाली चलचित्र सिरिज ‘ए मेरो हजुर’को चौथो शृंखलाको टिजर गरिएको भएको छ ।

१ वैशाखलाई प्रदर्शन मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर शुक्रबार सार्वजनिक गरेको हो ।

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो।

सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् ।

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार १२:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ३८ वर्षसम्मको नृत्य अनुभव बोकेका भक्तपुर चाँगुनारायणमा जन्मिएका सुवास बुढाथोकी फेरि नृत्य निर्देशनमा फर्किएका छन् । केही समय

काठमाडौं । पूजा हेगडे सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र प्रायः उनले आफ्ना फ्यानहरूसँग आफ्ना सुन्दर तस्बिरहरू सेयर गर्छिन्। हालै,

काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो

काठमाडौं । सुशान्त सिंह राजपुतको मृत्युपछि सबैभन्दा बढी चर्चामा रहेकी पात्र हुन् बलिउड अभिनेत्री रिया चक्रवर्ती । लामो समयदेखि उनी

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०