‘ए मेरो हजुर-४’ काे टिजर सार्वजनिक

लोकपथ
949
Shares

काठमाडौं । सुपरहिट नेपाली चलचित्र सिरिज ‘ए मेरो हजुर’को चौथो शृंखलाको टिजर गरिएको भएको छ ।

१ वैशाखलाई प्रदर्शन मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर शुक्रबार सार्वजनिक गरेको हो ।

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो।

सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?