डिफेन्डिङ च्याम्पियन गण्डकी आर्मीसँग पराजित

लोकपथ
13
Shares

पोखरा । त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजीत गरेको छ । बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले ३-१ को सेटले डिफेण्डिङ च्याम्पियन गण्डकीलाई हराएको हो ।

आर्मीको फाईनल प्रवेश जीवितै छ । पहिलो सेटमा आर्मी २५-१५ स्कोरले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट जित्दै गण्डकीले लय समात्यो ।

दोस्रो सेट २०-२५ सेटमा गुमाएको आर्मीले तेस्रो सेट २५-१५ को अवस्थामा जित्यो । दबावमा परेको गण्डकी प्रदेशले चौथो सेट २६-२४ मा आर्मीलाई दियो । गणेडकी भने फाइनल छिर्न प्रवेश गर्न सकस परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?