६ माघ २०७८, बिहीवार

डिफेन्डिङ च्याम्पियन गण्डकी आर्मीसँग पराजित

२०७८,पुष,२९,बिहीवार १८:३४

9
Shares

पोखरा । त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजीत गरेको छ । बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले ३-१ को सेटले डिफेण्डिङ च्याम्पियन गण्डकीलाई हराएको हो ।

आर्मीको फाईनल प्रवेश जीवितै छ । पहिलो सेटमा आर्मी २५-१५ स्कोरले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट जित्दै गण्डकीले लय समात्यो ।

दोस्रो सेट २०-२५ सेटमा गुमाएको आर्मीले तेस्रो सेट २५-१५ को अवस्थामा जित्यो । दबावमा परेको गण्डकी प्रदेशले चौथो सेट २६-२४ मा आर्मीलाई दियो । गणेडकी भने फाइनल छिर्न प्रवेश गर्न सकस परेको छ ।

प्रकाशित मिति: २०७८,पुष,२९,बिहीवार १८:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले आजदेखि पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा

काठमाडौं । आहा रारा गोल्डकपको २०औं संस्करण पोखरास्थित बन्द रंगशालामा बिहीबारबाट सुरु भएको छ । उद्घाटन खेलमा अहिले विभागीय टोली

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोस्राे श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) को

काठमाडौं । विभागीय एपीएफ क्लबबाट टी-२० प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै गर्दा लोकश बमले सोचेका पनि थिएनन्, राष्ट्रिय टोलीको

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०