६ माघ २०७८, बिहीवार

हरिवंशको ‘कर्कलो कोक्याउला’ सार्वजनिक

२०७८,पुष,२९,बिहीवार १७:३०

1.08k
Shares

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । सो गीतमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।

किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् ।

भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ। भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।

प्रकाशित मिति: २०७८,पुष,२९,बिहीवार १७:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ३८ वर्षसम्मको नृत्य अनुभव बोकेका भक्तपुर चाँगुनारायणमा जन्मिएका सुवास बुढाथोकी फेरि नृत्य निर्देशनमा फर्किएका छन् । केही समय

काठमाडौं । पूजा हेगडे सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र प्रायः उनले आफ्ना फ्यानहरूसँग आफ्ना सुन्दर तस्बिरहरू सेयर गर्छिन्। हालै,

काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो

काठमाडौं । सुशान्त सिंह राजपुतको मृत्युपछि सबैभन्दा बढी चर्चामा रहेकी पात्र हुन् बलिउड अभिनेत्री रिया चक्रवर्ती । लामो समयदेखि उनी

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०