राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो, माघ १५ र १६ गतेलाई तय

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश सम्मेलन सारेको छ । आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिनपछि सारेको हो ।

कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारी अभावमा सम्मेलन सार्नुपरेको सो पार्टीले जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्ति जारी गर्दै माघ १५ र १६ गतेलाई तय भएका प्रदेश सम्मेलन आगामी फागुन ६ र ७ गते गर्नेगरी सारिएको जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?