राजविराज : सप्तरीको कृष्णसवरण गाउँपालिकामा गुडिरहेको ट्रक पल्टँदा चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको यो खण्डमा अाज विहान भएको दुर्घटनामा ट्रकका चालक धनुषा-१, बागुदवारका २८ बर्षे राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ना ३ ख ९८८ नम्बरको ट्रक अनियन्त्रित भर्इ दुर्घटित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया