२ माघ २०७८, आईतवार

नेपाल प्रहरीका २८ डीएसपीको बढुवा

२०७५,जेष्ठ,३०,बुधबार ०४:२७

0
Shares

काठमाडाैं : गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना डीएसपीलार्इ एसपीमा बढुवा गरेको छ ।

मंगलबार सचिवस्तरीय निर्णय गर्दै गृहले यसअघि बढुवा समितिको सिफारिसअनुसार प्रहरी अधिकारीहरूको बढुवा गरेको हो । 

गृहले सार्वजनिक गरेको बढुवा सूचीअनुसार पहिलो नम्बरमा अच्युतम प्रसाद अधिकारी, दाेस्रो नम्बरमा प्रताप कुमार गुरूङ र तेस्रो नम्बरमा विश्व अधिकारीको नाम उल्लेख छ ।

बढुवा सूची : 

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार ०४:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६