नेपाल प्रहरीका २८ डीएसपीको बढुवा

काठमाडाैं : गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना डीएसपीलार्इ एसपीमा बढुवा गरेको छ ।

मंगलबार सचिवस्तरीय निर्णय गर्दै गृहले यसअघि बढुवा समितिको सिफारिसअनुसार प्रहरी अधिकारीहरूको बढुवा गरेको हो । 

गृहले सार्वजनिक गरेको बढुवा सूचीअनुसार पहिलो नम्बरमा अच्युतम प्रसाद अधिकारी, दाेस्रो नम्बरमा प्रताप कुमार गुरूङ र तेस्रो नम्बरमा विश्व अधिकारीको नाम उल्लेख छ ।

बढुवा सूची : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?