५ आश्विन २०७८, मंगलवार

माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता (फोटोफिचर)

२०७४,आश्विन,२५,बुधबार १३:००


काठमाडौं, २५ असोज ।नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ । काठमाडौको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बुधबार दुईपार्टी बीच एकताको घोषणा गरिएको हो ।कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकता भएको घोषणा गरेका हुन ।हेर्नुस एकता घोषणा कार्यक्रमका तस्विरहरु:     

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार १३:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन् । मंगलबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रिय सभाको

काठमाडौं । नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ भइरहेको छ। मंगलबार (आज) न्यायाधीशद्वय

काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश

ताजा समाचार

अक्सिजन प्लान्ट अभियानमा एक करोड सङ्कलन
 २०७८,आश्विन,५,मंगलवार १४:०८