१२ माघ २०७८, बुधबार

विभागस्तरीय कार्यालय नघटाउन चलखेल

२०७५,जेष्ठ,३०,बुधबार ००:४१

0
Shares

काठमाडौं – केन्द्रको अधिकार प्रदेश र स्थानीय तहमा गइसक्दा पनि सरकारले संरचना घटाएको छैन ।

संविधानबमोजिम प्रदेश र स्थानीय तहको क्षेत्राधिकारमा परेका कार्यहरु गर्ने विभाग र विभागस्तरीय कार्यालयहरु घटाउन केन्द्र कर्मचारी र मन्त्रीहरुसमेत तयार नभएको पाइएको छ ।

२१ वटा मन्त्रालयअन्तर्गत हाल ६४ वटा विभाग रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति ओ एन्ड एमले केन्द्रमा ५४ वटा विभाग र त्यस स्तरका कार्यालय रहने प्रतिवेदन पेस गरेको थियो ।

त्यसमध्ये ३९ वटा विभाग स्वीकृत भइसकेको छ । १९ वटाको संगठन संरचना मन्त्रिपरिषदमा पेश गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार ००:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४