१२ आश्विन २०७९, बुधबार

नेका प्रमुख सचेतकमा प्रसाईं

२०७५,जेष्ठ,२९,मंगलवार १३:४६

0
Shares

काठमाडौँ – राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित हुनुभएको छ ।

काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले प्रसाईंलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गर्नुभएको जनाउनुभएको छ ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२९,मंगलवार १३:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी असोज २४ गतेदेखि ग्रिन हाइड्रोजन सम्मेलन हुने भएको छ । मंगलवार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी, व्यवसायीहरुलाई ठगी गरेको आरोप लगाएका छन् ।

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । बुधबारदेखि बिक्री गर्नेगरी खाद्यले व्यापारीको

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिवन्ध लगाएको छ । वायुयानको उडान तथा अवतरणको समयमा

ताजा समाचार

दुर्गममा किन खुलेनन् सुपथ मूल्यका पसल ?
 २०७९,आश्विन,११,मंगलवार २१:३०
आज दिनभरका मुख्य खबरहरू (भिडियाेसहित)
 २०७९,आश्विन,११,मंगलवार २०:४४