१२ माघ २०७८, बुधबार

घट्यो शेयर बजार

२०७५,जेष्ठ,२९,मंगलवार १०:५५

0
Shares

काठमाडौँ- सोमबार केही बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ ।

आज कूल १६० कम्पनीको नौँ लाख ४७ हजार ३९३ कित्ता शेयर रु २९ करोड ९० लाख ९३ हजार ५७९ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार तीन उपसमूहको शेयर भने बढेको छ । फाइनान्स समूह २.१५, बीमा १.५९ र उत्पादन समूह ५.१२ बिन्दुले बढ्दा बैंकिङ २.९, होटल १४.५९, विकास बैंक ०.४७, जलविद्युत् २.२५, माइक्रोफाइनान्स १.१६ र अन्य समूहको शेयर भने स्थिर रहेको छ ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२९,मंगलवार १०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड यतीमा एक कार्यक्रमबीच ‘सिटिजन खबर’ नामक जर्नलको विमोचन गरेको छ

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘साथ एकशाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत बैंकको शखमुलशाखाले बुद्धनगर वडा नं. १०मा अवस्थित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकले तनँहुको शुक्लागण्डकी नगरपालिकामा शाखा स्थानान्तरण गरेको छ । बैंकको शुक्लागण्डकी ८ ढोरफिर्दी अवस्थित

काठमाडौं । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४