यस्तो छ, सुन चाँदीको आजको बजारभाउ

आज सुन प्रति तोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबारको तुलनामा आज सुनको मूल्य समान रहेको छ । 

आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार दुई सय रुपैयाँ छ ।

यस्तै चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?