प्रधानमन्त्री देउवाले दिए राष्ट्रिय एकता दिवसको शुभकामना

लोकपथ
169
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?