दाङ–सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् ।
लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाब दिलमायाले अस्विकार गरेपछि रेखा गुप्ता र अनिता गुप्ताले अर्धनग्न बनाउँदै कुटपिटका हुन्, आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया