यसरी हुँदैछ ट्रम्प र किमबीच वार्ता (LIVE)

काठमाडाैं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापूरमा शिखरवार्ता शुरू भएको छ ।

भर्खरै ट्रम्प र किमले हात मिलाएका छन् । सिंगापूरस्थित होटल क्पापेलामा यी दुर्इबिच शिखर वार्ता हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?