४ माघ २०७८, मंगलवार

स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

२०७५,जेष्ठ,२८,सोमवार १६:४७

0
Shares

 

लहान–स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित आज प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ गरेको हो । पक्राउ परेका खन्डेवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२८,सोमवार १६:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

सुनसरी । कोशी गाउँपालिका–५ का अस्गर अली १३ वर्षसम्म उनको चार बिघा जमिनमा वार्षिक चार सय मन धान उत्पादन हुन्थ्यो

काठमाडौं । सरकारले सार्वजनिक स्थानमा लगायत विभिन्न ठाउँमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाण ‘खोपकार्ड’ अनिवार्य गरेपछि धेरैमा अन्योलता बढेको छ ।

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले सार्वजनिक यातायातमा थप कडाइ गरेको छ । कोरोनाको जोखिम बढेसँगै

ताजा समाचार