काठमाडौं । नेकपा एमालेले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहके मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।
कुन जिल्लामा को अध्यक्ष ?
१) झापा-दीपक कार्की
२) पाल्पा-धनेन्द्रराज घिमिरे
३) दाङ-हुकुमबहादुर बस्नेत
४) डोल्पा-शेरबहादुर बुढा
५) सल्यान- गोविन्द पुन
६) बर्दिया-लालबहादुर श्रेष्ठ
७) बॉके-किस्मतकुमार कक्षपति
८) धादिङ-भूमि त्रिपाठी
९) अर्घाखाची-पीताम्बर भुसाल
१०) मोरङ-ऋषिकेश पोखरेल
११) काभ्रे-अशोक ब्याञ्जु
१२) भक्तपुर-बचन देउजा
१३) गुल्मी-बालसिंह काउछा
१४) खोटाङ-रामप्रसाद दंगाल
१५) सप्तरी-ताराकान्त चौधरी
१६) तनहुँ-श्रीप्रसाद श्रेष्ठ
१७) धनकुटा-इन्द्रमणि पराजुली
१८) रसुवा-कर्णेल लामा
१९) नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी
२०) कपिलवस्तु-डम्बर शर्मा
२१) नुवाकोट-बद्रीप्रसाद मैनाली
२२) तेह्रथुम-तेजमान कन्दङ्वा
२३) रुपन्देही-तेजेन्द्र केसी
२४) लमजुङ-कृष्णप्रसाद अधिकारी
२५) पॉचथर-राजकुमार भण्डारी
२६) रामेछाप-आनन्द श्रेष्ठ
२७) गोरखा-प्रेमबहादुर गुरुङ
२८) मकवानपुर-एकलाल श्रेष्ठ
२९) डडेल्धुरा-प्रकाश सावँद
३०) भोजपुर-शरण राई
३१) बैतडी-सुरेन्द्र पाल
३२) म्याग्दी-देवेन्द्र केसी
३३) जुम्ला-शान्तिलाल महत
३३) काठमाडौं-दीपक निरौला
३४) ललितपुर-पुरुषोत्तम आचार्य
३५) सिन्धुली-कुमारबहादुर कार्की
३६) इलाम- महेश बस्नेत
३६) बाग्लुङ-हिरा केसी
विशेष जिल्ला कमिटी :
१) मजदुर विशेष-जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेष-उमेश ढकाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया