माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता (फोटोफिचर)

काठमाडौं, २५ असोज ।नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ । काठमाडौको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बुधबार दुईपार्टी बीच एकताको घोषणा गरिएको हो ।कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकता भएको घोषणा गरेका हुन ।हेर्नुस एकता घोषणा कार्यक्रमका तस्विरहरु:     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?