आरके ज्वेलर्समा छापा

३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको छ ।

सुन अनुसन्धान समितिको संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारी प्रहरी ठूलो परिमाणमा सुन बरामद गरेको बताईएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?