पाँच एआईजीलाई राजीनामा वा घटुवा स्वीकार्न दबाब

काठमाडौं–सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरिक्षक एआईजी को दरबन्दी दुईमात्रै कामय गरेपछि सो संगठनका पाँच एआईजीलाई राजीनामा दिन दबाब परेको छ ।

सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआईजी जानकीराम भट्टराई, निराकाराविक्र शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दिन दबाब दिएको हो । आजको नागरिक दैनिकमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?