६ माघ २०७८, बिहीवार

प्रधानमन्त्री देउवा आइसोलेसनमा

२०७८,पुष,२४,शनिवार १५:१३

10.35k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा पनि आइसोलेसनमा बसेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय प्रधानमन्त्री देउवा उनीहरुको सम्पर्कमा रहेका थिए ।

प्रकाशित मिति: २०७८,पुष,२४,शनिवार १५:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकार

काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा माघ ७ गते रातिदेखि सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । उपत्यकाका

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमर पुनले पार्टी विधानको अधिकार प्रयोग गरी प्रदेश कार्यसमिति सदस्यहरु मनोनित गरेका छन् । आज

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले तीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दाबी गरेका छन् । कोभिड १९

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०