प्रधानमन्त्री देउवा आइसोलेसनमा

लोकपथ
15k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा पनि आइसोलेसनमा बसेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय प्रधानमन्त्री देउवा उनीहरुको सम्पर्कमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?