सशस्त्र र नेपाल प्रहरीका एआईजी कटौती

काठमाडौं, २८ जेठ– सरकारले नेपाल प्रहरीमा तीन र सशस्त्र प्रहरीमा दुई एआईजी रहने व्यवस्था गरेको छ । यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्र प्रहरीमा ९ एआईजी थिए ।
बयस्तै नेपाल प्रहरीमा तीन हजार १ सय १ नयाँ दरबन्दी सिर्जना  पनि गरिने भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?