पुजा सिंह डीआईजीमा बढुवा सिफारिस

लोकपथ
539
Shares

नेपाल प्रहरीको जनपथ प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा पुजा सिंह बढुवा सिफारिस भएकी छन् ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक सिंहलाई सिफारिस गरेको हो ।
गृह मन्त्रालयले सिफारिस सूची शुक्रबार नै प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरेको छ । सिंह गौतम हाल बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरतत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?