६ माघ २०७८, बिहीवार

भायानेटको विश्व प्रसिद्ध ओटिटीको लागि एलोफ्ट होटेलमा १ जीबी स्पिड इभेन्ट

२०७८,पुष,२३,शुक्रवार १६:२१

0
Shares

काठमाडौं । भायनेट कम्युनिकेसन्सले हालै विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागी १ जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान गरेर महत्त्वपूर्ण बेन्चमार्क हासिल गरेको छ । यो नेपालको डेडिकेटेड इन्टरनेटको लागि पनि ठूलो खबर हो ।

काठमाडौंको एलोफ्ट होटेलमा विस्व प्रसिद्द ओटिटी फिल्म निर्माण टोलीको लागी भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रायोजनको लागी उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेटले नेपाली ग्राहकसँगै अब विश्व स्तरिय ग्राहकको ध्यान समेत तानेको छ ।

बिगत लामो समयदेखि भायानेट एलोफ्ट काठमाडौंको लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा दिँदै आएको छ । सुरुमा, भायनेट इन्टरप्राइज सपोर्ट, हस्पिटालिटी सेक्शन टोलीलाई एलोफ्ट काठमाडौंले आफ्नो ग्राहकको इन्टरनेट ब्यान्डविथ अपग्रेड गर्न सम्पर्क गरेको थियो ।

प्रकाशित मिति: २०७८,पुष,२३,शुक्रवार १६:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका

काठमाडौं । लामो समयदेखि एस्टेरोयड(क्षुद्रग्रह)हरुलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आइएको छ । यदि एस्टेरोयड पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप

सिमकोट । सिमकोट हिल्दुम विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकलाई एमपावर बिलिङ प्रणालीबाट हुम्लामा पहिलो पटक विद्युतीय (डिजिटल) भुक्तानी दिन सुरु

काठमाडौं । भायनेटले अब “भायानेट अल्ट्रा-फाई टिकटक च्यालेन्ज” नामक टिकटक प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता कुनै पनि उमेर समूहको

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०