काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन उद्घाटन गरेका छन् ।
अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट आज ६१ जिल्ला अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् । उनले सहमति नभए निर्वाचनमा जान पनि आग्रह गरेका छन्।
एमाले महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को संखुवासभामा २६ गते अधिवेशन हुनेछ भने प्रदेश २ को सप्तरीबाहेकका जिल्लामा अधिवेशन हुने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया