१ भाद्र २०७९, बुधबार

कृषक पुरस्कृत

२०७५,जेष्ठ,२७,आईतवार ०९:१८

0
Shares

बाबियाचौर- बेनी नगरपालिका १० पात्लेखेतका कृषक पुरस्कृत भएका छन् ।  वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा विसं २०७४ मा कृषि र पशुपालनको विभिन्न विधामा उत्कृष्ट काम गर्ने पाँचजना कृषक छनोट गरेर रु पाँच हजार पुरस्कार सहित प्रमाणपत्र गरिएको हो ।

फलफूलतर्फ भक्तबहादुर खत्री क्षेत्री, तरकारीको बीउमा कृष्णबहादुर पाइजा, पशुपालनमा भवीन पाइजा, बेमौसमी आलुखेतीमा इन्द्रदेवी गर्बुजा र ताजा तरकारीखेतीमा  मोतीलाल रोकालाई पुरस्कृत गरिएको वडा सचिव तिलक पौडेलले जानकारी दिनुभयो ।  

कृषि व्यवसायतर्फ आकर्षित  तथा प्रोत्साहित गर्ने उद्देश्यले शुरुवात गरिएको यो कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिने कार्यबाहक वडाध्यक्ष लोकबहादुर पुनले बताउनुभयो ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२७,आईतवार ०९:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘जस्ले जे भनोस् तर म काठमाण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा  फरार रहेका

सुर्खेत । जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन्

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५