चीनले अमेरिकी जलसैनिकको गुप्त डेटा चो-यो

एजेन्सी : चिनियाँ सरकारका प्रविधि चोर्ने ह्याकरहरूले अमेरिकी जलसैनिकको कम्प्युटरबाट सामुद्रिक युद्धसम्बन्धी गोपनीय दस्तावेज चोरेका छन् ।

यसमा सुपरसोनिक जहाज रोधी मिसाइललाई विकास गर्ने गोपनीय जानकारी समेत सामेल गरिएका छन् ।

यो चोरीको विषयमा अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआईले जाँच गरिरहेको छ ।

ह्याकरहरूले अमेरिकी जलससेनाको युद्ध केन्द्रमा काम गर्ने एक ठेकदारको क्प्युटरबाट सो गुप्त दस्ताजेज चोरेका हुन् ।

यो चोरी ६१४ गिगाबाइट डेटा बराबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?