१२ माघ २०७८, बुधबार

चीनले अमेरिकी जलसैनिकको गुप्त डेटा चो-यो

२०७५,जेष्ठ,२७,आईतवार ०३:४६

0
Shares

एजेन्सी : चिनियाँ सरकारका प्रविधि चोर्ने ह्याकरहरूले अमेरिकी जलसैनिकको कम्प्युटरबाट सामुद्रिक युद्धसम्बन्धी गोपनीय दस्तावेज चोरेका छन् ।

यसमा सुपरसोनिक जहाज रोधी मिसाइललाई विकास गर्ने गोपनीय जानकारी समेत सामेल गरिएका छन् ।

यो चोरीको विषयमा अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआईले जाँच गरिरहेको छ ।

ह्याकरहरूले अमेरिकी जलससेनाको युद्ध केन्द्रमा काम गर्ने एक ठेकदारको क्प्युटरबाट सो गुप्त दस्ताजेज चोरेका हुन् ।

यो चोरी ६१४ गिगाबाइट डेटा बराबर छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२७,आईतवार ०३:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ ।

काठमाडौं । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । मंगलबार

काठमाडौं । आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४