काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो साढे १ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।
बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया