विश्वकप फुटबलः कुन टिम कुन समूहमा ?

काठमाडौं । यहि जेठ ३१ गतेदेखि फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुँदैछ । 

प्रतियोगिता सुरु हुन ५ दिनमात्र बाँकी रहँदा सहभागी सबै टिमले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । अहिले विश्व नै फुटबलमय भईरहेको बेला सहभागी टिमहरु रसिया आउने क्रम जारी छ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । ३२ राष्ट्रलाई आठ समूहमा विभाजित गरेर खेलाउन लागेको विश्वकपका खेल रसियाका विभिन्न शहरका १२ रंगशालामा हुनेछन् । समूह विभाजन गत अगस्ट महिनाको फिफा वरियताका आधारमा गरिएको थियो । 

वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो । प्रत्येक पोर्टबाट १—१ टिम ८ समूहमा परेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?