१ भाद्र २०७९, बुधबार

विश्वकप फुटबलः कुन टिम कुन समूहमा ?

२०७५,जेष्ठ,२६,शनिवार ०८:००

18
Shares

काठमाडौं । यहि जेठ ३१ गतेदेखि फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुँदैछ । 

प्रतियोगिता सुरु हुन ५ दिनमात्र बाँकी रहँदा सहभागी सबै टिमले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । अहिले विश्व नै फुटबलमय भईरहेको बेला सहभागी टिमहरु रसिया आउने क्रम जारी छ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । ३२ राष्ट्रलाई आठ समूहमा विभाजित गरेर खेलाउन लागेको विश्वकपका खेल रसियाका विभिन्न शहरका १२ रंगशालामा हुनेछन् । समूह विभाजन गत अगस्ट महिनाको फिफा वरियताका आधारमा गरिएको थियो । 

वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो । प्रत्येक पोर्टबाट १—१ टिम ८ समूहमा परेका छन् । 
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ०८:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटबारे छलफल हुँदै, चौथोपटक बसेको बैठकमा सिट संख्या र मापदण्ड सहमतिमै टुंग्याउने

काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् ।अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)  की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५