डा. उपेन्द्र देवकोटाको ईच्छाअनुसार हेलिकप्टरबाट गोरखा लगिदैँ

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई उनको जन्मथालो गोरखा लगिने भएको छ ।

न्यूरो अस्पताल बाँसबारीमा उपचाररत डाक्टर देवकोटाको इच्छाअनुसार उनलाई जन्मथलो लैजान लागिएको हो ।

अहिले नेपाली सेनाको हेलिकप्टरबाट गोरखा पालुङटार नगरपालिका ४ स्थित उनको जन्मघर पण्डित गाउँ लाने तयारी भईरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?