७ माघ २०७८, शुक्रवार

डा. उपेन्द्र देवकोटाको ईच्छाअनुसार हेलिकप्टरबाट गोरखा लगिदैँ

२०७५,जेष्ठ,२६,शनिवार ०७:२८

0
Shares

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई उनको जन्मथालो गोरखा लगिने भएको छ ।

न्यूरो अस्पताल बाँसबारीमा उपचाररत डाक्टर देवकोटाको इच्छाअनुसार उनलाई जन्मथलो लैजान लागिएको हो ।

अहिले नेपाली सेनाको हेलिकप्टरबाट गोरखा पालुङटार नगरपालिका ४ स्थित उनको जन्मघर पण्डित गाउँ लाने तयारी भईरहेको छ ।  

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ०७:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार