अनेरास्ववियुको विधान महाधिवेशन ७ र ८ फागुनमा

लोकपथ
0
Shares

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विधान महाधिवेशन ७ र ८ फागुनमा हुने भएको छ ।

अनेरास्ववियुले दिएको जानकारी अनुसार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा विधान महाधिवेशन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?