९ माघ २०७८, आईतवार

मेलम्चीको विवाद मिलाउन छलफल सुरु

२०७५,जेष्ठ,२६,शनिवार ००:५६

0
Shares

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेपछि शुक्रबारबाट उक्त विषयमा छलफल सुरु गरिएको छ ।

ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी ९सिएमसी० ले भूकम्प, नाकाबन्दीलगायत विविध कारणले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति दाबी गरेको हो ।

ठेकेदारको दाबीअनुसार क्षतिपूर्ति भुक्तानी गर्ने कि नगर्ने भनेर छलफल सुरु गरिएको आयोजनाले जनायो ।

आयोजक र ठेकेदारबीच विवाद टुंग्याउन गठित विवाद निरुपण समिति ९डिएबी० मार्फत छलफल प्रक्रिया सुरु भएको समाचार आजको नागरिकमा छापिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ००:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४