१२ माघ २०७८, बुधबार

डा. उपेन्द्र देवकोटा आईसियुमा

२०७५,जेष्ठ,२६,शनिवार ००:५१

0
Shares

काठमाडौँ — मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा। उपेन्द्र देवकोटालाई वासवारीस्थित न्युरो अस्पतालको आईसियुमा राखिएका छन् ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा। देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए ।

उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी छ । अस्पतालले शुक्रवार राती १२ वजे जनाए अनुसार हाल डा। देवकोटालाई आईसियुमा राखिएको छ ।

डा। देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको शुरूवात गरेका हुन् । कान्तिपुरमा खबर छापिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ००:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४