डा. उपेन्द्र देवकोटा आईसियुमा

काठमाडौँ — मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा। उपेन्द्र देवकोटालाई वासवारीस्थित न्युरो अस्पतालको आईसियुमा राखिएका छन् ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा। देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए ।

उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी छ । अस्पतालले शुक्रवार राती १२ वजे जनाए अनुसार हाल डा। देवकोटालाई आईसियुमा राखिएको छ ।

डा। देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको शुरूवात गरेका हुन् । कान्तिपुरमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?